उपराष्ट्रपति दिन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : उपेन्द्र यादव

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्ड आफूहरुलाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहेको बताउनु भएको छ ।

बिहीबार माओवादी केन्द्रका नेताहरुसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘जसपालाई उपराष्ट्रपति दिने कुरामा उहाँहरु सकारात्मक हुनुहुन्छ ।’ उहाँले भन्नुभयो ।

ADVERTISEMENT

माओवादी संसदीय दलको कार्यालयमा भएको छलफलमा उहाँहरुसहित माओवादीबाट नारायणकाजी श्रेष्ठ र जसपाबाट राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रपतिमा कांग्रेस, नेकपा एस र एमालेको दाबी रहेको बताउँदै अहिले कांग्रेसलाई पनि समेटेर जानुपर्छ भन्ने पक्षमा प्रचण्ड रहेको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?