करिष्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं ।  चलचित्रकर्मी तथा एमाले नेता करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा डिल्लीराम खनाल लाई प्रहरीले पक्राउ गरेको छ ।

केही साता अघि युट्यूवमा अभिनेत्री मानन्धरको विषयमा ‘अनाबश्यक’ बोलेको तथा चरित्रमाथी प्रश्न उठाउँदै अभिव्यक्ति दिएको अभियोगमा  खनाललाई पक्राउ गरेकाे हाे ।

ADVERTISEMENT

केन्द्रीय साइबर ब्युरोका एसपी पशुपति रायकाअनुसार माघ अन्तिम साता मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै ब्युरोमा उजुरी दिनुभएकाे थियाे । सो उजुरीका आधारमा उनलाई काठमाडौँबाट पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *