प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले ओरालो

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा बिहिबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा १.०८ अंकले आरालो लागेर २०९०.४८ विन्दुमा आएको छ ।

यससँगै १३ कम्पनीको ४५५ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ ।

ADVERTISEMENT

यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ७ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीको भाउमा परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?