सुनचाँदी महासंघका सल्लाहकार सम्मानित

Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका सल्लाहकारलाई महासंघले सम्मान गरेको छ । सम्मानित हुने प्रतिनिधिसभा सदस्य प्रकाशमान श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, छविलाल विश्वकर्मा र रणेन्द्र बराइली रहनुभएको छ । महासंघ अध्यक्ष माणिकरत्न शाक्यले सम्मान प्रदान गर्नुभएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?