काठमाडौं । यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ ।
आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो ।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायकाजी श्रेष्ठ र यातायात व्यवसायी र मजदुरका बिच भएको छलफल पछिआन्दोलन स्थगित भएको हो । अब सवारी साधन निर्वाध रूपमा चल्नेछ ।
यातायात मजदुरहरुले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेजलगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts