प्रधानमन्त्री र भारतका विदेश सचिव विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका विदेश सचिव विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल र नेपालको दुई दिने औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेश सचिव क्वात्राबीच नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको छ ।

ADVERTISEMENT

सोमबारै बिहान काठमाडौं आइपुग्नुभएका सचिव क्वात्रा प्रधानमन्त्री दाहालसँगको शिष्टाचार भेटवार्ताको लागि बालुवाटार पुग्नुभएको थियो ।

भेटमा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?