आइएमई पे र श्रीयोगबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । आइएमई पे र श्रीयोग कन्सल्टिङबीच आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहने सम्झौता भएको छ । श्रीयोग डट कमका दक्ष कामदारले आफ्नो सेवाबमोजिमको भुक्तानी रोजगारदाताबाट आइएमई पेमार्फत् प्राप्त गर्न सक्नेछन् । सम्झौतासँगै सेवाग्राहीलाई डिजिटल प्रविधि प्रयोग गरी आर्थिक कारोबार गर्ने बानीको विकास हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज