यस्तो छ तपाईंको माघ २५ गते बुधबारको राशिफल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ माघ २५ गते बुधबार, ई.सं ८ फेबु्रअरी, २०२३ । तिथि- फाल्गुन कृष्णपक्ष तृतीया, नक्षत्र- पूर्वफाल्गुनी, योग- अतिगण्ड, करण- वव, चन्द्रराशि- सिंह, सूर्योदयः ६ः४९, सूर्यास्तः १७ः४८ ।

मेष : धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ ।

वृष : लामो समयदेखि चलिरहेको वादविवाद सम्झौतामा टुंगिनेछ ।

मिथुन : केही समयलाई वादविवादबाट टाढै रहनु बेस हुनेछ ।

कर्कट : उपहारका नाउँमा काम नलाग्ने वस्तु मात्र हातलागी हुन सक्छ ।

सिंह : परिस्थिति र आवश्यकता कर्मयोगका प्रेरक बन्नेछन् ।

ADVERTISEMENT

कन्या : नोकरी तथा राजनीतिमा विशेष लाभ हुनेछ ।

तुला : लगनशीलताले विस्तारै लक्ष्यमा पुर्‍याउनेछ ।

वृश्चिक : खानपानले पेटको समस्या आउन सक्छ ।

धनु : धन, उपभोग्य वस्तु र बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ ।

मकर : अरूका काममा समय खर्चनुपरे पनि कालान्तरमा फाइदा हुनेछ ।

कुम्भ : पेसा-व्यवसायबाट पनि नियमित आम्दानी भइरहनेछ ।

मीन : प्रतिभाले मान-सम्मान समेत दिलाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?