आशा लघुवित्तले २१ प्रतिशत बोनस सेयर वितरण गर्ने

Read Time = 1 min

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले २१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई उक्त बोनस सेयर वितरण गर्ने जनाएको छ ।

ADVERTISEMENT

कम्पनीले २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२६ प्रतिशत नगद लाभांश सेयरधनीहरुका लागी वितरण गर्ने निर्णय गरेको छ । प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैंक र आशाको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?