काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टीले अर्को चुनावमा प्रधानमन्त्री हुनेगरी अभियान चलाउने बताउनु भएको छ ।
उहाँ आइतबार पत्रकार सम्मेलन गरी यस्तो बताउनु भएको हो । १२ भाइ सम्पादकलाई यसले तनाव हुन्छ होला उहाँले भन्नुभयो “अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउछौँ , म जेल परे पनि रास्वपा अघि बढ्छ,” उहाँले भन्नुभयो “म मरे पनि बहुलाए पनि रास्वपा अघि बढ्छ ।”







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता