माछापुच्छ्रे लाई फ्रन्टलाइन अस्पतालमा छुट

Read Time = 1 min

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले फ्रन्टलाइन अस्पतालमा छुट पाउने भएका छन् । सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले फ्रन्टलाइन अस्पतालमार्फत् स्वास्थ्यसम्बन्धी सुविधा लिँदा बढीमा १३ प्रतिशतसम्म छुट पाउनेछन् ।

ADVERTISEMENT

ओपिडी, बेड तथा सर्जरी, ल्याबलगायत अन्य सेवा शुल्कमा न्यूनतम पाँचदेखि बढीमा १३ प्रतिशतसम्म छुट प्राप्त गर्ने बताइएको छ । अस्पतालले काठमाडौंको पुरानो बानेश्वरबाट सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज