लक्ष्मीको १४४ औँ शाखा हात्तीवनमा

Read Time = 1 min

काठमाडौं । लक्ष्मी बैंकले बुधबार १४४औँ शाखा ललितपुरको हात्तीवनमा सञ्चालनमा ल्याएकोे छ । शाखामार्फत् बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य लिएको छ ।

ADVERTISEMENT

पछिल्लो शाखासँगै लक्ष्मीको शाखा सञ्जाल ५० जिल्लामा १४४ शाखा, १४ एक्सटेन्सन काउण्टर र पाँच हस्पिटल सेवा काउण्टर, १७९ एटिएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६९ शाखारहित एजेन्ट पुगेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज