काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौंको वसुन्धरास्थित चिरायु नेशनल अस्पताल एण्ड मेडिकल संस्थानसँग सम्झौता गरेको छ । सम्झौतासँगै मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकले अस्पतालमा विभिन्न सेवामा १० प्रतिशत छुट पाउनेछन् ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहित गर्न मुक्तिनाथ बैंकको एटिएम प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध अन्य बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम निकाल्न मिल्ने व्यवस्था गरेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता