काठमाडौं । सेलेब्रेटिङ डिजिटल पार्टनरसिप भन्ने नाराका साथ एनआइसी एसिया बैंकले ‘एनआइसी एसिया मर्चेन्ट मिट २०२३’ आयोजना गरेको छ । कार्यक्रममा काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका बैंकका एक सय ५० भन्दा बढी व्यावसायिक साझेदारको सहभागिता थियो ।
बैंकका लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछानेले हाल बैंकले प्रदान गर्दै आएका विभिन्न डिजिटल सेवा तथा बैंकले आगामी दिनमा सुरु गर्न लागेका सेवाबारेमा जानकारी गराउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता