सिजी डिजिटलका आउटलेटमा माछापुच्छ्रेको छुट

Read Time = 1 min

काठमाडौं । माछापुच्छ्रे बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सिजी डिजिटलका आउटलेटमा विशेष छुट योजना ल्याएको छ । योजनाअन्तर्गत बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामग्री खरिदमा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

ADVERTISEMENT

यस्तो सुविधा बैंकका ग्राहकलाई फागुन १५ गतेसम्म मात्र रहने बैंकले जनाएको छ । साथै माछापुच्छ्रे बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य प्रतिशत इएमआई भुक्तानीबाट पनि सिजी डिजिटलका इलेक्ट्रोनिक सामग्री खरिद गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज