छात्रवृत्तिका विद्यार्थीलाई ब्ल्याक हर्सका जुत्ता

Read Time = 1 min

काठमाडौं । सिन्धु वेलफेयर सोसाइटीले छात्रवृत्तिमा पढाइरहेका विद्यार्थीलाई ब्ल्याक हर्सको जुत्ता दिने भएको छ । ब्ल्याक हर्सका जुत्ता सोसाइटीमार्फत् अध्ययन गरिरहेका बालबालिकाले पहिलो चरणमा तीन वर्षसम्म पाउनेछन् । सो सम्बन्धी सम्झौतामा ब्ल्याक हर्सका सञ्चालक चीनबहादुर श्रेष्ठ र सोसाइटीका अध्यक्ष सूर्यबहादुर खड्काले हस्ताक्षर गर्नुभएको छ ।

ADVERTISEMENT

सिन्धु वेलफेयर सोसाइटीको छनोटमा विभिन्न विद्यालयका निःशुल्करूपमा अध्ययन गरिरहेका २० जना विद्यार्थीका लागि प्रतिविद्यार्थी वार्षिक दुई जोर जुत्ता उपलब्ध गराइने जुत्ताबापत कुनै पनि शुल्क नलिने ब्ल्याक हर्सका सञ्चालक श्रेष्ठले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज