काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्यमा प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । उक्त प्र्रस्ताव कम्पनीको पाँचौँ वार्षिक साधारण सभाले पारित गरेको छ ।
साथै साधारण सभाले कम्पनीको सञ्चालकमा नियुक्त दाबा फुटी शेर्पा र अभिनव जबरा राणाको नियुक्ति अनुमोदन पनि गरेको छ । स्वतन्त्र सञ्चालकमा श्रीमान कार्कीको नियुक्ति अनुमोदन भएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता