प्रि-ओपन सेसनमा नेप्से २.२५ अंकले बढ्यो

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । यो सेसनमा नेप्से परिसुचक २.२५ अंकले वृद्धि भई २१८५.४५ विन्दुमा आएको  छ । यससँगै ३४ कम्पनीको ५३ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा २८ लाख ६७ हजार ७८४ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने १३ कम्पनीको घटेको छ । ६ कम्पनी भने स्थिर रहेको छ ।

ADVERTISEMENT

यता, १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ६ कम्पनीको घटेको छ । बाँकी २ कम्पनीमा परिवर्तन आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज