प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढ्यो

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढेको छ । यससँगै सूचक २१८६.५० विन्दुमा आएको छ ।

यो सेसनमा २५ कम्पनीको १६ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ८ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।

ADVERTISEMENT

कुल ३५ वटा कारोबार भएको छ । १६ कम्पनीको भाउ बढेको छ भने ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज