जापानको जनसंख्या निरन्तर घट्दो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

टोकियो । जापानको कुल जनसंख्या सन् २०२२ मा ०.४३ प्रतिशतले घटेको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अस्थायी अनुमानित तथ्यांकअनुसार सन् २०२३ को जनवरी १ सम्ममा देशको कुल जनसंख्याको १२ करोड ४७ लाख छ । जबकी एक बर्षअघि १२ करोड ५३ लाख थियो ।

ADVERTISEMENT

तथ्यांकअनुसार १५ वर्षमुनिका बालबालिकाको औसत जनसंख्या १ एक करोड ४४ लाख छ, जुन जनसंख्याको ११.६ प्रतिशत हो । मन्त्रालयका अनुसार सन् २०२१ मा०.६ प्रतिशतले जनसंख्या घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज