डिएचआइद्वारा ताइवानी कम्पनीसँग सम्झौता

Read Time = 1 min

काठमाडौं । नेपालमा घरेलु तथा विभिन्न विद्युतीय उपकरण बिक्री गर्दै आएको डिएचआईले ताइवानको स्याण्डमार्टिन इन्टरनेसनल होल्डिङसँग सम्झौता गरेको छ । गुणस्तरीय विद्युतीय उपकरण उत्पादन र बिक्री गर्न कम्पनीले स्याण्डमार्टिनसँग सम्झौता गरिएको जनाएको छ ।

ADVERTISEMENT

सम्झौतासँगै नेपालमा विद्युतीय उपकरण निर्माणको गतिलाई तीव्रता दिन सहयोग पुग्ने कम्पनीको विश्वास छ । नेपाली बजारमा लामो समयदेखि सेटअप बक्समात्र निर्माण गर्दै आएको कम्पनीले हाल सम्पूर्ण विद्युतीय उपकरण उत्पादन गर्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?