कुमारी बैंक र माया लाउन्जबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । कुमारी बैंक र माया लाउन्ज एण्ड रेस्ट्रोबीच बैंकका ग्राहकलाई माया लाउन्जमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्न कुमारी बैंकले सहकार्यमार्फत् माया लाउन्जका विभिन्न सेवामा आकर्षक छुटको व्यवस्था गरेको बैंकले जनाएको छ ।

ADVERTISEMENT

बैंकका डेबिट/क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त रेस्ट्रोको माछापोखरी र मध्य बानेश्वर शाखाबाट खाना र पेयपदार्थ शुल्कमा १० र अन्य भेला वा समारोहमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज