डा. सन्दुकको योगदान देशकै लागि प्रशंसनीय : प्रधानमन्त्री

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई बधाई दिनुभएको छ ।

बिहीबार (आज) सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले डा. सन्दुकको प्रशंसा गर्दै प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेकोमा बधाई दिनुभएको हो ।

ADVERTISEMENT

प्रधानमन्त्रीले भन्नुभएको छ, ‘मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ । राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज