नेता वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री दाहाल अस्पतालमा

Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।
मङ्गलबार ललितपुरको सुमेरू अस्पतालमा पुगी प्रचण्डले पुनको अवस्था बारे जानकारी लिनु भएको हो ।

रोल्पा पुगेका बेला पुनलाई शनिबार स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याएर अस्पतालमा भर्ना गरिएको थियो।

ADVERTISEMENT

पुन वंशाणुगत जण्डिसबाट पीडित हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज