काठमाडौं । नेकपा माओवादी केन्द्रबाट युवा नेता सुदन किराती मन्त्री बन्ने पक्का भएको छ । भोजपुरबाट निर्वाचित किरातीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी पाउने हुनुभएको छ ।
उहाँले आजै पर्यटनमन्त्रीको शपथ लिनुहुनेछ । नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय गरिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements