विमान दुर्घटना अपडेटः ३६ जनाको शव निकालियो, सबै यात्रुको राष्ट्रियता खुल्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौँ । आइतबार पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको शव निकालिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको र अहिलेसम्म ३६ जनाको शव निकालिएको जानकारी दिनुभयो ।

केशीका अनुसार शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

विमानमा नेपाली ५३ जना, भारतीय ५ जना, रुसका ४ जना, आयरल्याण्डका एक, अर्जेन्टिनाका एक, कोरियाका दुई, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *