काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंको थानकोटमा शाखा विस्तार गरेको छ । बैंकले थानकोट क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहजरूपमा पुर्याउने उद्देश्यका साथ शाखा सञ्चालनमा ल्याएको हो । पछिल्लो शाखासँगै सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९४ (चार एक्सटेन्सन काउन्टरसहित) पुगेको छ ।
सिद्धार्थको शाखा थानकोटमा
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






