काठमाडौं । नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासिय राजदुत चेन सोङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउनु भएको छ ।
सोङले एक समारोहबीच प्रमाणपत्र बुझाउनु भएको हो। गत साता आफनो जिम्मेवारी पूरा गर्नका लागि सोङ नेपाल आउनु भएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता