लक्ष्मी बैंकको २२ औँ वार्षिक साधारणसभा

Read Time = 1 min

काठमाडौं । लक्ष्मी बैंकको २२औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ ।

ADVERTISEMENT

आव २०७८/०७९ मा एक खर्ब ३९ अर्ब निक्षेप र एक खर्ब ३२ अर्ब कर्जा पुर्‍याएको बैंकको वासलातको आकार एक खर्ब ७३ अर्ब रहेको छ । सो आवमा बैंक एक अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज