प्रि-ओपन सेसनमा नेप्से १३.४२ अंकले उकालो

Read Time = 0 mins

काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक १३.४२ अंकले उकालोे लागेको छ । यससँगै ७३ कम्पनीको २६ हजार ८९७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब एक करोडको रुपैयाँको सेयर कारोबार भएको छ ।

ADVERTISEMENT

यो सेसनमा कुल ५२ कम्पनीमा उकालो लागेको छ भने १३ कम्पनीकाे शेयर मुल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?