युनाइटेड र अजोड इन्स्योरेन्सबीच मर्जर सम्झौता

Read Time = 1 min

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्सबीच मंगलबार मर्जर सम्झौता भएको छ । सम्झौतापत्रमा युनाइटेड इन्स्योरेन्सतर्फबाट सञ्चालक तथा मर्जर समिति संयोजक रविन्द्रराज पन्त र अजोड इन्स्योरेन्सतर्फबाट सञ्चालक तथा मर्जर समिति संयोजक चिरञ्जीवी द्वाले हस्ताक्षर गर्नुभएको हो । दुवै संस्था गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज