काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री भएपछि उहाँ पहिलो पटक गोरखा जान लाग्नुभएको हो ।
गोरखा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रचण्ड बुधबार सुरु हुन लागेको ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न त्यहाँ जान लाग्नुभएको हो ।
गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रचण्ड १० पुसमा प्रधानमन्त्री बन्नुभएको थियो भने मंगलबार मात्र विश्वासको मत लिनुभएको थियो ।
यसैबीच प्रधानसेनापति प्रभुराम शर्मा पनि आजै गोरखा जाँदै हुनुहुन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts