उलिङ एयर इभीको मिडिया टेष्ट ड्राइभ

Read Time = 1 min

काठमाडौं । इभी नेपाल मोटर्सले उलिङ एयर इभी मिडिया टेष्ट ड्राइभ सम्पन्न गरेको छ । विगत लामो समयदेखि फोर हिृवलर्स बिक्री गर्दै आएको इभी नेपाल मोटर्सले आफ्ना ग्राहकको अपार माया र सन्तुष्टिपछि अत्यधिक सेवासुविधा दिलाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

ADVERTISEMENT

पिटी एसजिएमडब्लु मोटर्स इण्डोनेसियाअन्तर्गत आयोजित मिडिया टेष्ट ड्राइभमा इलेक्ट्रिक गाडीका विभिन्न मोडलको सहभागिता थियो । दुई सयदेखि तीन सय किलोमिटर माइलेज रहेको र चार घण्टा ब्याट्री चार्जिङ क्षमता र आठ वर्ष वारेन्टी रहेको संसारकै बढी बिक्री हुने इभी नेपाल मोटर्स (बन्जारा गु्रप) ले डिलर सञ्जाल बढाएर अब नेपालभर विस्तार गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज