सुपर हेवा पावरले सेयर जारी गर्ने

Read Time = 1 min

काठमाडौं । सुपर हेवा पावर कम्पनीले साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ११ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरका ११ लाख ५४ हजार तीन सय ६० कित्ता सेयर जारी गर्ने भएको हो ।

ADVERTISEMENT

कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटलसँग सम्झौता गरेको छ । सम्झौतामा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावरका अध्यक्ष हर्कबहादुर तामाङले हस्ताक्षर गर्नुभएको छ । सुपर हेवा पावर कम्पनी संखुवासभाको चैनपुर नगरपालिकामा छ मेगावाटको आयोजना निर्माणाधीन अवस्थामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज