प्रि-ओपन सेसनमा नेप्से ३.५८ अंकले उकालो

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ३.५८ अंकले उकालोे लागेको छ । यससँगै सूचक २२१५.३४ विन्दुमा आएको छ ।

३६ कम्पनीको १० हजार ५३२ कित्ता सेयर खरिदबिक्री हुँदा ३६ लाख ३७ हजार ७८६ रुपैयाँको सेयर कारोबार भएको छ ।

ADVERTISEMENT

यो सेसनमा कुल २८ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै एक कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ७ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?