पेरुमा सरकार विरोधी प्रदर्शनमा १२ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

लिमा । पेरुमा एक महिना पुरानो राजनीतिक संकटको पछिल्लो हिंसामा १२ जनाको मृत्यु भएको छ । विमानस्थलमा आक्रमण गर्न खोज्ने  प्रदर्शनकारीहरू र सुरक्षा बलबीचको झडपमा कम्तिमा १२ जनाको मृत्यु भएको हो ।  रक्तपातको यो नयाँ अध्याय दक्षिणपूर्वी शहर जुलियाकामा भएको थियो ।

प्रदर्शनकारीहरूले डिसेम्बर ७ मा तत्कालीन राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ र गिरफ्तार गरेपछि राष्ट्रपति बनेकी  डिना बोलुआर्टेको राजीनामा माग गरेका छन् ।

ADVERTISEMENT

वामपन्थी क्यास्टिलोलाई हटाएपछि आक्रोशित प्रदर्शनकारीहरू बोलुआर्टेले तत्काल राजीनामा दिनुपर्ने र नयाँ निर्वाचनको माग गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?