प्रदेश सरकारको निर्देशन कर्मचारी र प्रहरीले मान्दैनन् : रामसहायप्रसाद यादव

Read Time = 1 min

काठमाडौं । जसपाका रामसहायप्रसाद यादवले आवश्यक कानुन नबन्दा प्रदेश सरकारले चाहेअनुसार काम गर्न नसकेको बताउनु भएको छ।

आज बसेको संघीय संसदको हिउँदे अधिवेशनको जारी बैठकलाई सम्बोधन गर्दै उहाँले आवश्यक कानुन नहुँदा प्रदेश सरकारको निर्देशन कर्मचारी र प्रहरीले नमान्ने गरेको बताउनु भयो।

ADVERTISEMENT

प्रदेश सरकारलाई काम गर्न सक्नेगरी कानुन बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, नागरिकताको समस्या समाधान गर्न तत्काल नागरिकता विधेयक पारित गर्नुपर्ने उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *