आइएमई पे र डेली ग्रोसरीबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । आइएमई पे र डेली ग्रोसरी सुपर मार्केटबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसरीमा किराना सामान खरिद गर्दा १० प्रतिशत अर्थात् अधिकतम् दुई सय रुपैयाँ प्राप्त गर्न सक्नेछन् ।

ADVERTISEMENT

यो अफर आइएमई पेको फिजिकल भिसा कार्डमार्फत् पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सकिनेछ । ग्राहकले अफर अवधिभर काठमाडौं उपत्यकाका २४ वटा डेली ग्रोसरीका आउटलेटमा निःशुल्क आइएमई पेको भिसा कार्ड लिन पनि सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज