भारत, पाकिस्तान र अफगानिस्तानका धेरै क्षेत्रमा भूकम्पको धक्का

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । भारत, पाकिस्तान र अफगानिस्तानका धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको फैजाबादबाट ७९ किलोमिटर दक्षिण जमिनबाट २०० किलोमिटर मुनि रहेको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

ADVERTISEMENT

यसको तीव्रता रेक्टर स्केलमा ५.९ मापन गरिएको बताइएको छ । क्षतिको विवरण भने आएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?