अर्थ सचिवमा रायालाई ल्याउने र कृष्णहरि पुष्करलाई सरुवा गर्ने सरकारको निर्णय

Read Time = 1 min

काठमाडौं । सरकारले अर्थ सचिवमा तोयम रायालाई ल्याएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा रायालाई ल्याएर कृष्णहरि पुष्करलाई सरुवा गरेको छ ।

ADVERTISEMENT

साथै बैठकले राजस्व सचिवमा डा‍ रामप्रसाद घिमिरे ल्याउने निर्णय गरेको छ । रामेश्वर दंगाललाई सरुवा गरेर घिमिरेलाई ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *