जापानमा फेलियो कोरोना संक्रमण, एकैदिन साढे ४ सय जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

टोकियो । चीनमा कोरोना संक्रमण बढेको केही दिनमा जापानमा पनि तीव्र रुपमा संक्रमण फैलिएको छ ।

जापानमा बुधबार मात्रै झण्डै साढे चार सय मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । बुधबार दुई लाख १६ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ADVERTISEMENT

जसमध्ये २० हजार २४३ केश राजधानी टोकियोमा मात्रै भेटिएका थिए । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनुसार पछिल्लो एक हप्तामा चीनपछि सबैभन्दा बढी जापानमा कोरोना संक्रमण फैलिएको छ ।

कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि र मृत्यु हुनेको संख्या पनि अचानक बढेपछि जापान सरकारले लकडाउन लगायतका विकल्पमा छलफल सुरु गरेको छ । उता चीनीले भने शून्य कोभिड नीति बन्द गरेर प्रतिबन्धहरु खुकुलो पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज