बिर्तामोडमा एन्टर्क ओनर्स ग्रुप राइड

Read Time = 1 min

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बिर्तामोडमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । शनिबार बिर्तामोड शोरुमबाट सतासीधामसम्म आयोजित राइडमा सहभागीबीच विभिन्न गेम पनि खेलाइएको थियो ।

सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुका साथै आकर्षक उपहारसमेत प्रदान गरिएको आयोजकले जनाएको छ ।
करिब ५० राइडर सहभागी भएको राइड सम्पूर्ण सुरक्षा सावधानीसाथ सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

ADVERTISEMENT

राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाबारेमा जानकारी प्रदान गरिनुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?