देउवाले प्रचण्डसँग हात मिलाएर दिनुभयो बधाई

Read Time = 1 min

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिनुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहण कार्यक्रममा पुग्नुभएको देउवाले प्रचण्डसँग हात मिलाएर बधाई दिनुभएको थियो ।

ADVERTISEMENT

प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराए लगत्तै देउवा समारोह सञ्चालन भइरहेको स्थानबाट बाहिरिनुभएको थियो ।

प्रचण्ड नेतृत्वको सरकारमा रहेका मन्त्रीको सपथसम्म उहाँ बस्नुभएन । प्रचण्डलाई बधाई दिएर देउवा कार्यक्रमबाट बाहिरिनुभएको थियो । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *