मधेश प्रदेशको मुख्यमन्त्रीमा सिके राउतको दाबी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा‍ सिके राउतले मधेश प्रदेशमा मुख्यमन्त्री पदको दाबी गर्नुभएकाे छ । सोमबार संघीय संसद् भवनमा बसेको गठबन्धन दलहरूको बैठकमा अध्यक्ष राउतले मधेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताउनुभयाे ।

ADVERTISEMENT

उहाँले केन्द्र सरकारमा भने धेरै मन्त्रालयमा दाबी गर्न सक्ने अवस्थामा आफ्नो पार्टी नरहेको बताउनुभयाे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई राउतले समर्थन गर्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?