नेपाल पत्रकार महासंघको साधारणसभामा ६०० पत्रकार सहभागी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभाको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन् ।

ADVERTISEMENT

साधारणसभा आज र भोलि हुनेछ । राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण महरालगायतका नेताहरू साधारणसभामा सहभागी हुनभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज