प्रि-ओपन सेसनमा नेप्से २.८२ अंकले घट्योे

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक २.८२ अंकले ओरालोे लागेको छ । यससँगै सूचक १८६४.४० विन्दुमा आएको छ ।

२३ कम्पनीको कुल एक हजार १७ सय २६ कित्ता सेयर खरिदबिक्री भएको र ११ लाख ६० हजार ८९६ रुपैयाँको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ४ कम्पनी उकलो लागेको छ भने ७ कम्पनीको मूल्य घटेको छ ।

ADVERTISEMENT

यता, १३ उपसूचकहरूमा ३ कम्पनीमा सामान्य वृद्धि भएको र ४ कम्पनीहरू ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज