पूर्वप्रधानमन्त्री अमेरिकाको राजदूत नियुक्त

Read Time = 1 min

मेलवर्न । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री तथा अयट्रेलीयन लेबर पार्टीका नेता केभिन रुड अमेरिकाको राजदूतमा नियुक्त हुनुभएको छ । केभिन रुड अष्ट्रेलियाका २६औं प्रधानमन्त्री हुनुहुन्छ । उहाँ २००७ देखि २०१० सम्म अष्ट्रेलियाको प्रधानमन्त्री रहनुभएको थियो ।

ADVERTISEMENT

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पूर्वप्रधानमन्त्री केभिन रुडले राजदूत नियुक्तिलाई स्वीकारेर ठूलो सहयोग गरेको प्रतिक्रिया समेत दिनुभएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज