प्रि-ओपन सेसनमा नेप्से सूचकमा १.०४ अंकले उकालो

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक १.०४ अंकले उकालो लागेको छ । यससँगै सूचक १८८३.६५ विन्दुमा आएको छ ।

१७ कम्पनीको ६ लाख २९ हजार ५३६ रुपैयाँको सेयर कारोबार भएको छ । कुल एक हजार ६६५ कित्ता सेयर खरिद बिक्री भएको छ ।

ADVERTISEMENT

यो सेसनमा कुल ७ कम्पनीमा उकलो लागेको छ भने ८ वटाको मूल्य घटेको छ र एक कम्पनीको स्थिर  छ ।

यता, १३ उपसूचकहरुमा ३ कम्पनीमा सामान्य वृद्धि भएको र दुइ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?