कामनाको एससिटी-युपिआई डेबिट कार्ड

Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ एससिटी-युपिआई डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकका नायब महाप्रबन्धक लालबहादुर थिङ र स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजूले शुुक्रबार संयुक्तरूपमा एससिटी-युपिआई डेबिट कार्ड सेवाको अनावरण गरी सेवा शुभारम्भ गर्नुभएको हो ।

ADVERTISEMENT

सो अवसरमा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुंगानालगायत बैंकका अन्य कर्मचारीको उपस्थिति रहेको थियो । उक्त सेवाले ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज