काठमाडौं । नेपाल बंगलादेश क्यापिटल(एनबी क्यापिटल) र नबिल इन्भेष्टमेन्ट बैंकिङले शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुवै संस्थाको प्रवद्र्र्धक नबिल बैंकले एनबी बैंकलाई प्राप्तिपछि गत भदौ २१ मा दुई संस्थाबीच सैद्धान्तिक सहमति भई संयुक्त मर्जर कमिटी गठन गरिएको थियो । त्यसपछि मंसिर १८ मा दुवैले विशेष साधारणसभा गरी गाभ्ने, गाभिने सम्झौता गरेका थिए ।
विशेष साधारणसभाबाट अनुमोदित निर्णयसहित दुवै संस्थाले एकीकृत कारोबारका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन पेश गरेका थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts